पोखरा विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय हवाइ उडानको तयारी थाल्न आग्रह

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान संचालनको लागि तत्काल पहल गर्नु थाल्नुपर्ने आवाज उठेको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले सरोकारवालासँगको छलफलमा विमानस्थल निर्माण भएसँगै संचालनको लागि अन्तर्राष्ट्रिय हवाइ उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।पोखरा विमानस्थ...

सम्बन्धित सामग्री

राजनीति संरक्षित भ्रष्टाचारको एउटा उदाहरण पोखरा विमानस्थल

ठूलो मात्रामा लागत बढाउने अनि केही घटाएको देखाएर पोखरा विमानस्थल निर्माण परियोजना अघि बढाउनुमा स्पष्टतः ‘बदनियत’ देखिन्छ । राजनीतिक संरक्षण विना यो काम सम्भवै छैन ।

चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो

पोखरा- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍याएका छन्। बुधबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेपछि भएको स्वागत कार्यक्रममा सोङले बिआरआइअन्तर्गत निर्माण भएको बताएका हुन्। उनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनका दिन पनि पोखरा विमानस्थल बिसआरआइ परियोजनाअन्तर्गत बनेको बताएका […]

चीनले फेरि भन्यो– पोखरा विमानस्थल बिआरआई परियोजना हो

काठमाडौं : नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताएका हुन्। यसअघि पनि उनले विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताए।&

पोखरा विमानस्थल सञ्चालनका लागि तयार

काठमाण्डौ – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एक हप्ता लामो यान्त्रिक परीक्षण उडान क्यालिब्रेशन फ्लाइट सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ’, उहाँले भन्न...

वर्षासँगै हुस्सु लाग्दा पोखरा विमानस्थल खुल्न सकेन

बिहानैदेखिको वर्षाका कारण पोखरा विमानस्थल अझै खुलेको छैन। बिहान सवा ६ बजे नै खुल्नुपर्ने विमानस्थल वर्षाका कारण हुस्सु लाग्दा भिजिविलिटी नपुगेर खुल्न नसकेको हो। दिउँसो सबा २ बजेसम्म पनि विमानस्थल नखुलेपछि केही उडान भने रद्द भएका छन्।...

पोखरा विमानस्थल खुल्यो : उडान-अवतरण सुरु

कास्की – तेलको ट्याङकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल खुलेको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहायताले उठाएसँगै बिहान ९ बजेपछि उडान–अवतरण शुरु भएको  विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो । आयल निगमको डिपोबाट बिहान जहाजमा तेल भर्न जाँदै गरेको ट्याङकर विमानस्थल परिसरभित्रको घाँसे मैदानमा पल्टिएको थियो ।  पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाज सञ्चालनमा आएका छन् ।

ट्यांकर पल्टिएर अवरुद्ध भएको पोखरा विमानस्थल सञ्चालनमा

काठमाडौं :  पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टिदा एक घण्टा उडान अवरुद्ध भएको छ। जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए। उनले भने, क्रेन ल्याएर ट्यांकर उठाएका छौं, सबै सफा गरेपछि अहिले विमानस्थलको अपरेशन सञ्चालन भएको छ। इन्धन पोखिदा पोखरा विमानस्थल करिब एक घन्टा उडान अवरुद्ध भएको उनले बताए।

चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल हस्तान्तरण

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समकक्षी नारायण खड्कालाई हस्तान्त्ररण गरेका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समकक्षी खड्कालाई विमानस्थल (सांकेतिक चाबी) बुझाएका हुन् । प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो […]

असिना पानीले अवरुद्ध पोखरा विमानस्थल सञ्चालन

९ फागुन, काठमाडौं । आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार १० बजेपछि विमानस्थल सञ्चालन भएको हो । आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् । पोखरामा आइतबार अकस्मात […]