अरुणा सोमबार नेदरल्यान्ड्स जाने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड्सको पहिलो जित

एजेन्सी । नेदरल्यान्ड्सले युरोकप छनोटमा पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ३–० को पहिलो जित निकालेको हो । यस अघि नेदरल्यान्ड्स फ्रान्ससँग ४–० ले पराजित भएको थियो । खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा नाथन एकेले गोल गर्दै नेदरल्यान्ड्सलाई दोब्बर […]

टी-२० विश्वकप : बंगलादेशसँग नेदरल्यान्ड्स ९ रनले पराजित

टी-२० विश्वकपमा बंगलादेशले विजयी शुरुवात गरेको छ।अस्ट्रेलियाको होबर्टमा सोमबार भएको खेलमा बंगलादेशले एसोसिएटेड कन्ट्री नेदरल्यान्ड्स्सलाई ९ रनले पराजित गर्दै सुपर १२ मा विजयी शुरुवात गरेको हो। समूह २ अन्तर्गत भएको खेलमा नेदरल्यान्ड्सले मध्यम स्कोरको लक्ष्य भेट्टाउन असफल हुँदा बंगलादेशले २ अंक हात पार्‍यो।टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३५ रनमै&

नेदरल्यान्ड्समा अरुणाको प्रशिक्षण शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण शुरु गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी चार साता प्रशिक्षणका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान थिइन् । उनले झन्डै ३५ दिनको प्रशिक्षण नेसनल ट्रेनिङ सेन्टर पापेन्डलमा क्लब सुडोसा डेस्टोबाट लिनेछिन् । कप्तान अरुणाले त्यहाँ […]

अरुणा नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स प्रस्थान गरेकी छन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी प्रशिक्षणका त्यसतर्फ प्रस्थान गरेकी हुन् । अरुणालाई नेपाल भलिबल संघको केन्द्रीय सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा टाइगर ग्रुप अप पोखरा नेपालको कोषाध्यक्ष हरि श्रेष्ठ […] The post अरुणा नेदरल्यान्ड्स प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.

कप्तान अरुणा नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । अरुणालाई नेपाल भलिबल संघको केन्द्रिय सदस्य राज कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा टाइगर ग्रुप अप पोखरा नेपालको […]

टि२० विश्वकप : विजयी सुरुवात गर्ने सोचमा श्रीलंका र आयरल्यान्ड

एजेन्सी – टि२० विश्वकप २०२१ अन्तर्गत आज (सोमबार) समूह ए का दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंकाले नामिबियासँग खेल्दैछ । आयरल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । नेदरल्यान्ड्सको पिटर सिलार र आयरल्यान्डको […]

नेदरल्यान्ड्स समूह विजेता, अस्ट्रिया उपविजेता बन्दै प्रिक्वार्टरमा

नेदरल्यान्ड्स युरोकप २०२० अन्तर्गत समूह सीको विजेता टोली बनेको छ । यसअघि नै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेदरल्यान्ड्स सोमबार आम्स्र्टडमस्थित घरेलु मैदानमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गर्दै समूह विजेता...

नेदरल्यान्ड्स शतप्रतिशत नतिजासहित युरोकपको राउन्ड अफ सिक्सटिनमा

नेदरल्यान्ड्स शतप्रतिशत नतिजासहित १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा उत्तरी म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

शतप्रतिशत जित निकाल्दै नेदरल्यान्ड्स नकआउट चरणमा

काठमाडौं : नेदरल्यान्ड्स समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो। जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे। यस्तै मेम्फिस डिपेले एक गोल थपे। यस जितसँगै समूह 'सी' को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड

शतप्रतिशत नतिजाको खोजीमा नेदरल्यान्ड्स

युरो कप २०२० अन्तर्गत सोमबार समूह ‘सी’ र समूह ‘बी’ का समान दुई गरी कुल ४ खेल हुँदै छन्। समूह ‘सी’ बाट नेदरल्यान्ड्स र समूह ‘बी’ बाट बेल्जियम अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।