टी-२० विश्वकपमा बंगलादेशले विजयी शुरुवात गरेको छ।अस्ट्रेलियाको होबर्टमा सोमबार भएको खेलमा बंगलादेशले एसोसिएटेड कन्ट्री नेदरल्यान्ड्स्सलाई ९ रनले पराजित गर्दै सुपर १२ मा विजयी शुरुवात गरेको हो। समूह २ अन्तर्गत भएको खेलमा नेदरल्यान्ड्सले मध्यम स्कोरको लक्ष्य भेट्टाउन असफल हुँदा बंगलादेशले २ अंक हात पार्यो।टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३५ रनमै&