मन्त्री लिङदेन र राज्यमन्त्री सिंहले पशुतिनाथ दर्शन गरी पदबहाली

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देन तथा राज्यमन्त्री दीपक सिंहले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको …

सम्बन्धित सामग्री

डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्री खापुङ उदासिन

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले पदबहाली गरेको साढे तीन महिना बितेको छ । पदबहालीका क्रममा दुवै जनाले स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिवद्धता जनाएका थिए । तर उनीहरुको प्रतिवद्धता कहाँ थन्किएको छ भन्ने कसैले पत्तो पाउन सकेका छैनन् ।मुलुक यतिबेला डेंगु संक्रमणको चपेटामा छ । देशभर ४० हजारभन्दा बढी नागरिक डेंगुबाटु संक्रमित छन् । डेंगु संक्रमणकै कारण ४८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिबद्धता जनाएका मन्त्री खापुङ डेंगु नियन्त्रणका सन्दर्भमा