प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध अनुरोध गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामको सुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले भनिन्, ‘अझै पनि केही ठूलो […]