८ भदौ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको अधिकार प्रयोग गर्न पनि संघीय सरकारको अनुमति लिनुपरेको गुनासो गरेका छन् । बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रयोग गर्न पनि केन्द्र सरकारले कानुन नबनाइदएिका कारण समस्या भएको बताएका […]