'सम्भवतः उनीहरूले एसबियू मुख्यालय वा अन्य क्षेत्रीय गुप्तचर प्रशासन भवनहरुलाई निशाना बनाउन प्रयास गर्नेछन्। साथै रक्षा उत्पादन केन्द्रहरूलाई पनि निशाना बनाउन सक्नेछ,' उनले रोयटर्ससँग भनेका छन्।
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूको विरोधका कारण पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
पाल्पा । गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । काली गण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्पन्न कार्यक्रममा सहभागीहरूले गण्डकी सभ्यता बचाउनुपर्नेमा जोड दिए । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर पूर्व नवलपरासीका सरोकारवालाले सरकारले कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, […]