पारिश्रमिक बढाउन प्रस्ताव

 खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो। खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य भइसकेको बताए। वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने श्रमिकको पारिश्रमिक अत्यन्तै न्यून छ। पारिश्रमिक न्यून हुँदा मलेसिया तथा खाडीबाट आउने रेमिट्यान्स पनि थोरै छ।  कम मूल्यमै श्रम गर्न बाध्य भएकाले कठोर...

सम्बन्धित सामग्री

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने टुङ्गो लागेन

काठमाडौं, साउन ४ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । ट्रेड युनियनहरूले न्यूनतम २५ हजार रुपियाँ वा सरकारको सबैभन्दा तल्लो तहका कर्मचारीको पारिश्रमिकसरह वृद्धि हुनुपर्छ भन्दै आएका छन तर रोजगारदाता भने सबैतिर आर्थिक मन्दी भएकाले बढाउन नसक्ने भन्दै आएका छन् । जसले गर्दा अहिलेसम्म पारिश्रमिक बढाउने […]

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह गरेको छ । न्यूनतम पारिश्रमिक बढाउने सङ्गठनको माग पूरा गराउन सरकारलाई दवाव दिने कांग्रेसले बताएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभरका ७७ वटै जिल्ला र सातवटै प्रदेशलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक रु १५ हजारबाट बढाएर २५ हजार […]

न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै जिफन्टको प्रदर्शन

पोखरा – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले विरोध प्रदर्शन गरेको छ। जीवनोपयोगी पारिश्रमिक निर्धारणको माग गर्दै आइतबार पोखरामा विरोध प्रदर्शन गरेको हो। असारभित्र न्यूनतम पारिश्रमिक बढाउनुपर्ने जिफन्टको माग छ। सहिदचोकबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला समन्वय समिति कास्की, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय हुँदै फेरि सहिद चोकमा आएर सकिएको थियो। प्रर्दशनमा सहभागीले […]

पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन माग

काठमाडाैँ – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ। महासङ्घको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको भन्दै हाल पाइरहेको पारिश्रमिकलाई दोब्बर बनाउनुपर्ने माग गरेको हो। “साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अवस्था कमजोर […]

प्रेस सेन्टरले भन्यो– न्यूनतम पारिश्रमिक बढाऊ

२६ मंसिर, काठमाडौं । नेकपा माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले न्यूनतम पारिश्रमिक बढाउन माग गरेको छ । मूल्यवृद्धि बढिरहेको बेला वर्षौंअघि तोकिएको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेको भन्दै त्यसलाई बढाउनु पर्ने प्रेस सेन्टरको माग छ । ललितपुरको हिरिसिद्धीमा बसेको पदाधिकारी बैठकको निर्णयमा लेखिएको छ, ‘सरकारले आम कर्मचारीहरुको तलब वृद्धि गरेको तथा मुद्रास्फितिसमेत निरन्तर बढिरहेको […]

अष्ट्रेलियामा ५.२ प्रतिशतले बढ्यो न्युनतम पारिश्रमिक

अष्ट्रेलियामा कार्यरत मजदुरहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ।अब मजदुरहरुले जुलाई १ गतेदेखि प्रति घण्टा २१.३८अष्ट्रेलियन डलर पारिश्रमिक पाउने भएका छन्। यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो। स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)का अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको न्युन पारिश्रमिकले दैनिकी चलाउनै गाह्रो भएको बताउदै जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताए ।

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन् । भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक […]

श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा

दोहा – नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् । मानिसहरुको जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सरकार सचेत रहेको भन्दै न्यूनतम पारिश्रमिक बढाउन लागिएको […]

सञ्चारमन्त्रीसमक्ष पत्रकारको न्यूततम पारिश्रमिक बढाउन सिफारिस

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश गरेको छ।...

व्यवसायी भन्छन्– पारिश्रमिक बढाउँदा सकारात्मक सन्देश नजाने

काठमाडौं। व्यवसायीका छाता संगठनहरू उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले कर्मचारीको पारिश्रमिक बढाउँदा सकारात्मक सन्देश नजाने बताएका छन्। उनीहरूले कोरोनाको दोस्रो लहरका कारण अहिलेकै तलब दिन नसक्ने स्थितिमा बढेको पारिश्रमिकले समस्या सृजना गर्न सक्ने बताए। यस्तै, कोभिड-१९ ले भएको रोजगारी जोगाउनपर्ने समयमा पारिश्रमिक बढाउन नहुने उनीहरूको तर्क छ।