नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन‍्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप  ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीले बताए ।

सम्बन्धित सामग्री

सन् २०२१ मा जापानमा बाल दुर्व्यवहारको घटनामा वृद्धि

टोकियो । जापानमा सन् २०२१ मा दुई हजार १७० बाल दुर्व्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले वृद्धि हो । कोरोनाभाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)ले बिहीबारको रिपोर्टमा जनाएको छ । एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा […]

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या डेढ लाख

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्ष भन्दा झण्डै ३५ प्रतिशतले कमी आएको छ । अध्यागमन विभागका अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ मा एक लाख ५० हजार ९६२ जनामात्र आएका हुन् ।विभागका अनुसार यस वर्ष सबैभन्दा बढी एशियन मुलुकबाट कुल आगमनको ४७.४४ प्रतिशत अर्थात् ७१ हजार ६१० जना विदेशी नागरिक नेपाल आएका छन् भने सबैभन्दा कम सामुद्रिक मुलुकहरूबाट दुई हजार ५७१ जना आएका छन् ।सन् २०१९ मा विदेशी पर्यटक आगमन संख्या ११ लाख ९७ हजार १९१ जना थियो । तुलनात्मक रुपमा सन्

सन् २०२१ मा मेस्सी र रोनाल्डोको प्रदर्शन यस्तो

एजेन्सी – विश्व फुटबलमा पछिल्लो डेढ दशकयता वर्चस्व जमाउँदै आएका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैका लागि सन् २०२१ मिश्रित रहयो । मेस्सी र रोनाल्डो दुवैले यस वर्ष क्लब परिवर्तन पनि गरे । मेस्सीले बार्सिलोनासँग लामो सम्बन्धमा पूर्णविराम लगाउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भए । यता रोनाल्डो पनि इटालीमा तीन वर्षको बसाइँपछि युभेन्ट्स […]

सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा

मुम्बई(बीबीसी)– सन् २०२१ बलिउड फिल्मका लागि अविश्वसनीय रुपले चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समयको प्रतिक्षापछि थिएटर खुले र सलमान खान, अक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारको फिल्म रिलिज भए । केही फिल्म सफल र केही असफल भए । तर सन् २०२१ को लेखाजोखा गर्ने हो भने यो वर्ष अभिनेत्रीका लागि […]

सन् २०२१ मा समाचार संकलनका क्रममा २४ पत्रकार मारिए

२३ मंसिर, काठमाडौं । सन् २०२१ पत्रकारका लागि खराब वर्ष बन्न पुगेको पत्रकारको अधिकारका लागि काम गर्ने अमेरिकास्थित संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ ले जनाएको छ । कमिटी फर जर्नालिस्ट (सीपीजे) को पछिल्लो प्रतिवेदनअनुसार यो वर्षको सुरुदेखि डिसेम्बर १ सम्म विश्वभर २९३ जना पत्रकार जेलमा परेका छन् । सीपीजेले डिसेम्बर ९ तारेखमा प्रेस स्वतन्त्रता तथा […]

सन् २०२१ मा चीनको भन्दा भारतको आर्थिक वृद्धि बढी हुने

काठमाडौं। सन् २०२१ मा चीनको भन्दा बढी भारतको आर्थिक वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशतले हुने र भारतको आर्थिक वृद्धि ९.५ प्रतिशत हुने कोषले प्रक्षेपण गरेको हो। कोषकाअनुसार अर्को वर्ष भारतको आर्थिक वृद्धि चीनको भन्दा १.४ प्रतिशतले बढी हुने भएको हो।

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल सङ्गठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । उनले अगाडि मङ्सिरको […]

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भएपनि उपनिवेशकालमा विभिन्...

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडौं : आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरुले एक(आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका बताइन्छ।  ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी पोप ग्रेगोरियनले सुरु गर्नुभएका यसलाई ग्रेगोरियन प

नयाँ वर्ष सन् २०२१ सुरु

१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष […]