वीरगञ्ज– विभिन्न मुद्दामा फरार रहँदै आएका सात जना प्रतिवादीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले लागुऔषध चरेश, अपहरण, सवारी ज्यान लगायतका मुद्दामा फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरेको हो। शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना तोकिएका अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–२९ बस्डिल्वा बस्ने ४० वर्षीय बुधन […]