काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । पार्टीका प्रवक्ता मनिष झाले घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिए । यही पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकताको सहमति गरेको थियो । यस्तै, घोषणा सभामार्फत रञ्जिता […]
कर्जा असुलीमा समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार उल्लेख्य रूपमा घटाएका छन्। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार २०८१ असारसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। विपन्न वर्ग कर्जा घट्दा पनि समग्र […]
एजेन्सी । अमेरिकी सेनाले गत शनिबार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ। भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको हाे । अधिकांश देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना […]
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जपछि चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ […]