नुवाकोटमा टाटा सुमोले ठक्कर दिँदा पैदल यात्री बालिकाको मृत्यु, ६ जना घाइते

नुवाकोट । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर–धुन्चे सडक खण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपू वर्षीया ऊर्जा घले […]