मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिए । उनले प्रदेश […]
RajdhaniDaily.com | काठमाडौं । प्रारम्भिक प्रवृत्तिमा अभिनेता विजयको पार्टीको प्रदर्शनले सबैलाई चकित पारेको छ। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयले तमिलनाडु विधानसभा -
२१ वैशाख, पर्वत । म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा आज दुर्घटना भएको छ ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् …
काठमाडौं- गत १५ वैशाखमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको सचिवालयले कर्मचारीहरूमाथि गम्भीर आरोपसहितको एउटा समाचार सार्वजनिक गर्यो । उक्त समाचार मन्त्री मेहताको ह्वाट्स एप ग्रुप हुँदै सनसनीपूर्ण बनेर सञ्चारमाध्यममा फैलियो । उक्त समाचारमा भनिएको थियो, ‘जलेका गाडीको नाममा इन्धन दुरूपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ।’ उक्त समाचारमा जलेका गाडीको सन्दर्भमा […]
काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ । थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गत हप्तादेखि सो कानुन लागू गरेको हो । कम्बोडिया सरकारले अनलाइन […]
२१ वैशाख, काठमाडौं । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले पहिलो हाइब्रिड प्रविधियुक्त मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।
एमएडब्लू राइड्सले ‘यामाहा एफजेड-एस एफआई हाइब्रिड’ मोटरसाइकल नेपाल भित्र्याएको हो ।
एमएडब्लू राइड्सका ट्रेनिङ म्यानेजर सञ्जय नापितका …