५० दिनपछि खुल्यो शेयरबजार, २ घन्टा कारोबार हुने

काठमाण्डौ - लकडाउनका कारण बन्द रहेको शेयरबजार ५० दिनपछि खुलेको छ । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि केही शर्तसहित शेयरबजार खुलेको हो । तर कारोबार भने २ घन्टा मात्रै हुनेछ । ११ बजेदेखि १ बजेसम्म मात्रै कारोबार हुने नियामक निकाय धितोपत्र बोर्डले जनाएको छ । अब शेयर कारोबारमा २ प्रतिशत...

सम्बन्धित सामग्री

नेप्सेमा ९४ अंकको उछाल, २ दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।यसक्रममा आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि २ घन्टा मात्रै कारोबारमा आएको नेप्सेमा गत साताको शुक्रबार १३ अंकले बढेको थियो ।त्यसक्रममा नेप्सेमा

बजार खुलेको २ घन्टा पनि नपुग्दै ५५ अंकले घट्यो नेप्से

सोमवार पनि शेयर बजारमा गिरावट आएको छ । कारोबार शुरू भएको २ घन्टा पनि नपुग्दै नेप्से परिसूचक ५५.१२ अंकले घटेको छ ।  परिसूचक २.०० प्रतिशतले घट्दा सूचक २७०३.३४ अंकमा झरेको छ । समाचार तयार पार्दासम्म व्यापारबाहेक अन्य सबै समूहको सूचक घटेको छ ।  सबैभन्दा धेरै गिरावट भने फाइनान्समा ४.१२ प्रतिशतले आएको छ ।

मंगलबारदेखि दैनिक दुई घण्टा सेयरबजार खुल्ने

मंगलबारदेखि सेयर बजार दैनिक २ घन्टा खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज ९नेप्से०लाई दैनिक आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न आग्रह गरेको छ ।

मंगलबादेखि २ घन्टा खुल्ने भयो शेयर बजार, मेरो शेयरको खाता खोल्दा पैसा नलाग्ने

काठमाण्डौ - लकडाउनका कारण बन्द रहेको शेयरबजार कारोबार आउँदो मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने र ३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । तर नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । २ प्रतिशतभन्दा धेरै कारोबार भएमा सर्किट ...