माओवादी केन्द्रको पालिका अधिवेशन भोलि

राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा भोलि एकसाथ अधिवेशन गर्दैछ।...

सम्बन्धित सामग्री

माओवादी केन्द्रको पालिका अधिवेशन नसक्दै शनिबार प्रदेश अधिवेशन

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रदेश–२ मा पालिका अधिवेशन अझै सम्पन्न हुन सकेको छैन । एक सय ३६ पालिका मध्ये ३० वटा पालिकामा अधिवेशन हुन सकेको छैन । तर, पार्टीले प्रदेश अधिवेशनको तयारी अन्तिम चरण पुगेको दाबी गरेका छन् । माओवादी केन्द्रका प्रदेश–२ इन्चार्ज प्रलाह्द बुढाथोकी आज जनकपुरमा पत्रकार सम्मेलन...

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ। माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको…

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्य

माओवादी पालिका अधिवेशन: ताप्लेजुङका आठ स्थानीय तहमा नयाँ नेतृत्व

फुङ्लिङ, १२ मङ्सिर : ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो । ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताए । […]

माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व

चितवन, १२ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो । कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ । जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा […]

माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ ।  जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङका अध्यक्ष पदमा स

माओवादी पालिका अधिवेशन: मादीमा सर्वसम्मत नेतृत्व

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन । पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवशेन गरिए पनि मादीमा बाहेक अन्य पालिकामा नेतृत्वका आकाङ्क्षीका बीचमा सहमति नजुट्दा नेतृत्व चयन हुन नसकेको हो । मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट […]

गण्डकी गाउँपालिकाका आठ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र) ले गण्डकी गाउँपालिकाका आठ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रले शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा तोपमान गुरुङ वडा नम्बर २ को अध्यक्षमा यामबहादुर थापा र वडा नम्बर ३ को अध्यक्षमा हरि पन्तलाई निर्वाचित गरेको छ । वडा अधिवेशनले गण्डकी गाउँपलिकाका ८ वटै वडामा २३२ जना पदाधिकारी चयन गरेको छ । ती पदाधिकारीहरुले १९७ जना प्रतिनिधि चयन गरेको छ । माओवादी केन्द्रको पालिका अधिवेशन १२ गते देशभर हुँदैछ ।अ

तीन लाख कार्यकर्ता निर्वाचित गर्दै नेकपा माओवादी केन्द्र

आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले शनिबार एकैपटक देशभरका वडा सम्मेलन गर्दै छ ।  सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर ४ गते देशभरका वडामा नेतृत्व चयन हुने र मंसिर ११ गते पालिका अधिवेशन गरेर नेतृत्व चयन गर्ने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडा र पालिकापछि मंसिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने जानकारी दिए ।  त्यसक्रममा उन

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि तय बैठक नेताहरूको कार्यव्यस्तताका कारण भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने नेता लीलामणि पोखरेलले जानकारी दिए। पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म तोकेको छ। राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने भए पनि त्यसअघि हुने पालिका अधिवेशन, सदस्यता नवीकरण लगायतलाई केही प