लेखक खगेन्द्रकाे कटाक्ष: संघीयताविराेधी, राजावादी र नश्लवादीकाे नेतृत्व एमालेले लियाे

काठमाडाैँ- लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्राैलाले नेकपा एमालेमाथि कटाक्ष गरेका छन्। संग्राैलाले सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरेपछि यसकाे समर्थनमा एमालेसहित अन्य केही लागेका र ती सबैकाे नेतृत्व एमालेले लिएकाे भन्दै कटाक्ष गरेका हुन्। उनले ट्विटरमा लेखेका छन्, ‘लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति […]

सम्बन्धित सामग्री

राजावादी भनेपछि कुच्चोले पिट्थे भन्ने थियो:नारायणमान विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।...

राजावादी भनेपछि कुच्चोले पिट्थे भन्ने थियो:नारायणमान विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।...

लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा मंगलबार आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत […]

चुनावमा लोकतान्त्रिक र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रम देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा एमाले सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका […]

सिटौलाजीलाई राजावादी हराउँछु भन्ने भ्रम कहाँबाट आयो ? : राजेन्द्र लिङ्देन

एमाले राजावादी हो र ? यो पार्टीले राजाको नाम लिएको छ ? यहाँ जनताले मतदान गर्ने हो । सबै पार्टीको आ–आफ्नो सिद्धान्त र नीति हुन्छ ।

'ओलीले लोकतन्त्र मास्न राजावादी बोकेर हिँडेका छन्'

रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन्। ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए। आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट प्रष्ट भएको पुनको भनाइ थियो। ‘आज फेरि प्रतिगामी सोच राख्नेहरू, संविधानमाथि पटकपटक प्रहार गर्नेहरू चुनावी गठबन्धनका नामम

ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर हिँडेका छन्: पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन् । ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए । आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट प्रस्ट भएको पुनको भनाइ थियो । ‘आज फेरि प्रतिगामी सोच राख्नेहरू, संविधानमाथि पटकपटक प्रहार गर्नेहरू चुनावी गठबन्धनका नाममा

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँदैछन् : माधव नेपाल

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

राजावादी पार्टीमा प्रवक्ताको ताँती, सहायकसहित ७ जना प्रवक्ता !

प्रतिनिधिसभा एक सिट रहेको राजावादी पार्टी पार्टी राप्रपाले प्रवक्ता मात्र ७ जनालाई बनाएको छ । प्रवक्ता र सहायक प्रवक्ता गरी ७ जनालाई मनोनयन गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार नै प्रवक्ता र सहायक प्रवक्ता मनोनयन गरेका हुन् । जसअनुसार झापका भक्ति प्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल प्रवक्ता बनेका छन् । यस्तै सहायक प्रवक्तामा दोलखाका प्रवीनकुमार थोकर तामाङ, मोरङका  दिनेशकुमार साह र कञ्चनपुरका पूर्ण बहादुर चन्द रह

राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक