देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन्। दुई नेताबीच डेढ घण्टादेखि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।बिहीबार सत्ता साझेदार दलहरूको बैठक बस्ने भनिए पनि त्यसअघि प्रचण्ड र ओलीबीच मात्रै छलफल भइरहेको हो। यसअघि बुधबार बेलुकी ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए। दुई नेता बीचको भेट लम्बिएकाले बिहीबार बस्ने भनिएको सत्ता साझेदार दलको बै

खुमलटारको कौसीमा प्रचण्ड र ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका हुन् । सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।   ‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता […] The post खुमलटारको कौसीमा प्रचण्ड र ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितलनिवासमा, ओली पनि साथमै

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुगेका हुन् । आज बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सो सहमतिलगत्तै दाहाल र ओली शितलनिवास पुगेका छन् । प्रचण्डलाई प्रधानमन्त्री […]

प्रचण्ड र ओली शीतल निवासमा

नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् ।ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ५ दलबीचमा सहमति भएसँगै आइतबार पाँच बजेअघि नेताहरू शीतल निवास पुगेका हुन् ।प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको स

प्रचण्ड र ओली शीतलनिवासमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको एक हप्ताको समय आजै साँझ ५ बजे सकिँदैछ। ओली निवास […]

छुट्टाछुट्टै सभा सम्बाेधन गर्न प्रचण्ड र ओली आज सुनसरी आउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी आउन लागेका छन् ।

‘प्रचण्ड र ओली प्रतिक्रियावादका दलाल’- वैद्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण‘ले पुष्पकमल दाहाल ‘प्रचण्ड‘ र केपी शर्मा ओली प्रतिक्रियावादका दलाल भएको बताएका छन्।माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रचण्ड र ओलीलाई उक्त संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि थुप्रै संघर्ष भएको तर शुरुमा क्रान्तिकारी बनेकाहरू नै पछि गएर बिग्रिएको स्पष्ट पारे।नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) का नेता सी पी  गजुरेलले

ओली बालुवाटाबाट बालकाेट जानु भनेकाे ठूलाे हार हाे - प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको छ । आज शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको हो । उहाँले ओली प्रवृत्ति नेपाल र नेपाली नागरिकका लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो । अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठ...

कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो:- प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन्। उनले शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए। उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क दिएका छन्।