नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियान्ता प्रल्हाद दाहालले आगामी आर्थिक वर्षको बजेटले कृषि, पशुपालन तथा दुग्ध क्षेत्रलाई केही हदसम्म प्राथमिकतामा राख्न खोजेको देखिए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। दाहालका अनुसार सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि त्यसको ठूलो हिस्सा रासायनिक मल […]
उनले विगत ५५ वर्षदेखि नेपालमा उत्पादनको कठिन बाटो रोजेको स्मरण गर्दै आयात गरेर व्यापार गर्न सजिलो भए पनि आफूहरूले कारखाना बनाएर हजारौँलाई रोजगारी दिने अठोट कहिल्यै कमजोर हुन नदिएको बताएकी छन्।
काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी ‘एजेन्डा’ र कार्ययोजना तय गरेको छ । यही जेठ १२ देखि १५ गतेसम्म काठमाडौँमा भएको सम्मेलनले यसका साथै एकजुट भएर अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कार्ययोजना तय गरेको छ । यो पहल अन्तर्राष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष […]