ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा आएपछि कर्णाली सरकार सुरक्षित

सुर्खेत : कर्णालीमा पूर्व माओवादीका दुई जना सांसद प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहमा गएपछि संकटमा परेको प्रदेश सरकारका मन्त्री नै प्रचण्ड-नेपाल समूहमा फर्केपछि थप सुरक्षित बनेको छ। हुम्लाबाट निर्वाचित सांसद एवं कर्णालीका सामाजिक विकास मन्त्री दल रावल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहमा…

सम्बन्धित सामग्री

उजुरी पर्नासाथ मन्त्री हटाए मन्त्री र सांसद सबै खाली हुन्छ : ओली

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता हुनासाथ मन्त्री छाड्नुपर्ने भए देशमा मन्त्रीसँगै संसद् सबै खाली हुने बताएका छन्।धनगढीमा आज (मंगलवार) प्रेस चौतारीले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री ओलीले आरोप लाग्दैमा कोही दोषी नहुने जिकिर गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको सन्दर्भमा ओलीले भने, “उजुरी दर्ता तपाईंको नाममा पनि हुनसक्छ, उजुरी दर्ता हुँदैमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री, सांसद सबै ख

‘यति धेरै प्रदेश, यति धेरै मन्त्री र सांसद किन चाहियो ?’

कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले मुलुकमा प्रदेश, मन्त्री र सांसदको संख्या बढी भएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा उपलब्ध विशेष समयमा कांग्रेसको तर्फबाट धारणा राखेका डा. भण्डारीले विश्वको...

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : सांसद देवकोटा

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,

सुर्खेत-१ बाट निर्वाचित तीनैजना सांसद बने मन्त्री

७ वैशाख, सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । केन्द्र सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का यसै क्षेत्रबाट प्रतिनिधि सभा सांसद हुन् । ४ मंसिरको चुनावमा यो क्षेत्रबाट निर्वाचित दुबै उम्मेदवार कर्णाली प्रदेश सरकारको मन्त्री बने । सुर्खेत १ (१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल […]

गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न हुँदैन : सांसद गैरे

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । सत्तारूढ दलहरूसँग समझदारी गरेर प्रधानमन्त्रीले गृह मन्त्री नियुक्त गर्नुपर्ने उहाँको भनाइ छ । बुधवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारूढ दलहरूबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुनेसमेत बताउनुभयो । उहाँले भन्नु भयो, ‘नयाँ गृह मन्त्री प्रधानमन्त्रीले छिट्टै...

मन्त्री बन्नका लागि जे पनि गर्दिनँः माओवादी सांसद

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा आफू मन्त्री बन्ने जनअपेक्षा रहेको बताएका छन् । ‘मन्त्री बन्छु कि बन्दिनँ, मलाई थाहा छैन । यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड प्रचण्डलाई नै थाहा होला । मोरङको सहरी क्षेत्रबाट पटकपटक चुनाव जितेको सांसद हुँ । […]

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा लागेको पाइएको छ । सो पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । जसमध्ये पार्टी सभापति समेत रहेका लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अधिकांश सांसदले मन्त्री बनाउन लबिङ थालेका हुन् । लामिछानेलाई भेटेर सांसदहरुले मन्त्री बनाउन माग गर्दै लविङ गर्न थालेको एक सांसदले बताए । ‘पार्टी सरकारमा गएपछि मेरो पनि मन्त्रीको सम्भावना छ । तर, सभापतिले कसकसलाई मन्त्री बनाउनुहुन्छ थाहा छैन।’ ती सांसदले भ

जसपाकी मन्त्री, जनमत पार्टीबाट सांसद बनेर प्रमाणपत्र बुझिन्

उनले न मन्त्रीबाट राजीनामा दिएकी थिइन्, न बर्खास्तमा नै परिन् । जसपाबाट मन्त्री बनेकी उनी जनमतबाट फेरि सांसद बनिन् ।

गण्डकीमा जसपाका २ सांसद, दुवै मन्त्री

पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।

सांसद नरहेका सात मन्त्री पदमुक्त

सर्वोच्च अदालतले गैरसांसद ७ जना मन्त्रीको नियुक्ति बदर गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सांसद पद खारेज भएपछि पनि मन्त्री बनेका ७ जना एमाले नेताहरुको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले यस्तो आदेश गरेको हो ।सर्वोच्चको आदेशसँगै अब […]