लिग च्याम्पियन मच्छिन्द्र अपराजित

यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन मच्छिन्द्र एफसी अपराजित रहँदै ट्रफी उचालेको छ । शनिबार १३औं तथा अन्तिम चरणको खेलमा जनबहालको टिम मच्छिन्द्रले नेपाल एपीएफ क्लबलाई २–१ ले हराएको हो ।

सम्बन्धित सामग्री

ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र र एनआरटी विजयी

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा मच्छिन्द्र क्लबले सङ्कटा क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई २–१ गोलले हराएको हो । मच्छिन्द्रका विमल घर्तिमगर र हाफिज ओलावालेले गोल गरे । सङ्कटाका मनिष डाँगीले एक गोल फर्काए । जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अङ्कसहित सातौँ स्थानमा पुगेको छ भने ९ अङ्क नै रहेको सङ्कटा आठौँ स्थानमा छ । आजै एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पालाई २–१ गोलले हरायो । एनआरटीका लाग...

मच्छिन्द्र १९औँ खेलमा पराजित

साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९–८० को पहिलो खेलमै पराजित भएको छ । दशरथ रंगशालामा आइतबार अग्रता जोगाउन नसक्दा मच्छिन्द्र जावलाखेल युथ क्लबसँग ३–१ को...

ए डिभिजन लिग : मच्छिन्द्र क्लब बाहिरियो

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन  ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित...

सहिद स्मारक ए डिभिजन लिग : अपराजित मच्छिन्द्र च्याम्पियन

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा मच्छिन्द्र क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दुई खेलअघि नै लिग च्याम्पियन बनेको मच्छिन्द्रले शनिबारको खेलमा एपिएफलाई २–१...

अपराजित रहँदै मच्छिन्द्र बन्यो लिग च्याम्पियन

१४ फागुन, काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गरेकाे हाे । एपीएफकाे भने ९ खेलकाे अपराजित यात्रा शनिबार नै टुंगियो । मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचाैं टोलीसमेत बन्याे । यसअघि […]

मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन

मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार नवप्रवेशी क्लब सातदोबाटो...

मच्छिन्द्र एएफसी कपको छनोटमा

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको साबिक विजेता मच्छिन्द्र क्लबले एएफसी कप छनोटमा स्थान सुरक्षित गरेको छ । लिगको आइतबार सातौँ चरणमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र...

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा...

विराट गोल्डकप : पञ्जावसँग लिग विजेता मच्छिन्द्र पराजित

विराटनगर / नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगितामा विदेशी पाहुना टिमसँग पराजित हुन पुगेको छ । भारतको पञ्जाव पुलिस क्लबसँग नराम्रो हार बेहोर्दा विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमै मच्छिन्द्रलाई झड्का लाग्यो । पञ्जावसँगको संघर्षपूर्ण प्रतिस्पर्धामा कमजोर सावित भएपछि आफ्नो गोल्डकप यात्रा टुङ्ग्याउँदै मच्छिन्द्र घर फर्कन... The post विराट गोल्डकप : पञ्जावसँग लिग विजेता मच्छिन्द्र पराजित appeared first on Purbeli News.