धनगढी उपमहानगरले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने
कृषकलाई वर्गीकरणका आधारमा व्यावसायिक कृषक परिचयपत्र वितरण तथा एकीकृत कृषि रणनीति निर्माण गरी लागू गरिने
गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रको सडक सुधारका लागि...
रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वर्षा याममा हुने सानातिना बाढी, पहिरोको समस्या तत्काल हल गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवा मार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए। पूर्वाधार एम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ।अध्यक्ष रेग्मीका अनुसार एकजना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक-एकजना चालक
काठमाडौं : देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी सडकमा देखिएको खाल्डा पुर्ने,कालोपत्रे गर्न थालेको छ।महानगरले संचालनमा ल्याएको कल सेन्टरमा आएका गुनासाका आधारमा सो एम्बुलेन्सले सडकका खाल्डा खोज्दै पुर्ने गरेको महानगरपालिकाले जनाएको छ।सो एम्बुलेन्सले बिहान र बेलुकाको समयमा काम गर्दै आएको महानगर पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए। यसअघि दिउँसोको समयमा समयमा सडकमा मर्मत कार्य हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिए
कैलाली । धनगढी उपमहानगरपालिकाले नगर भित्रका सडक मर्मतका लागि ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ। मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन्।
नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिक...
कैलाली । धनगढी उपमहानगरपालिकाले नगर भित्रका सडक मर्मतका लागि ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ। मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन्।
नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिक...
काठमाडौं : काठमाडौँ महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने, ढलजाम लगायतका सामान्य समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाको पहिलो बोर्ड बैठकले सात दिनभित्र पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार महानगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको काठमाडौँ महानगरपालिका वातावरण विभागीय प्रमुख रामबहादुर थापाले जानकारी दिए। वर्षाको समयमा सडकमा देखिन
काठमाडौं महानगरपालिकाको सोमबार बसेको पहिलो बोर्ड बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले गरेको ६ वटा निर्णयमध्ये यसलाई महत्वपूर्ण निर्णयको रूपमा हेरिएको छ ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले कार्यपालिका बैठकमा तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । पदभार ग्रहण गरेपछि सञ्चालन गरिएको पहिलो बैठकमा प्रमुख साहले तीन दिनदेखि उठ्न नसकेको काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गरेका […]
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाका भौतिक पूर्वााधार क्षेत्रको व्यवस्थापनको लागि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव राखेका छन्।
उनले महानगरका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् । सोमबार बसेको पहिलो बैठकमा बालेनले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि […]