महानगरको पूर्वाधार एम्बुलेन्स सञ्चालनमा

काठमाडौं : काठमाडौँ महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने, ढलजाम लगायतका सामान्य समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाको पहिलो बोर्ड बैठकले सात दिनभित्र पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार महानगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको काठमाडौँ महानगरपालिका वातावरण विभागीय प्रमुख रामबहादुर थापाले जानकारी दिए। वर्षाको समयमा सडकमा देखिन

सम्बन्धित सामग्री

कामविहीन बने कामपाका पूर्वाधार एम्बुलेन्स

काठमाडौं : काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएका छन्। ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरूप समाधान हुने गरेको थियो। अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए। उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्ड

सिस्ने गाउँपालिकाद्वारा पूर्वाधार एम्बुलेन्स सञ्चालन

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वर्षा याममा हुने सानातिना बाढी, पहिरोको समस्या तत्काल हल गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवा मार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए। पूर्वाधार एम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ।अध्यक्ष रेग्मीका अनुसार एकजना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक-एकजना चालक

महानगरमा पूर्वाधार एम्बुलेन्स : सडक मर्मतमा ११ लाख खर्च

काठमाडौं : काठमाडौं महानगरपालिकाले डेढ महिनामा २२ हजार वर्गफिट सडक मर्मत गरेको छ। महानगरको पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएदेखि हालसम्म सडकका खाल्डाखुल्डी पुर्ने, कालोपत्र गर्ने, ढल व्यवस्थापन गर्ने, सडकको पानी सफा गर्ने, तार व्यवस्थापन गर्ने लगायतका काम गरेको महानगरपालिकाले जनाएको छ।  काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि गत जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको थियो। निर्वाचन अगाडि घोषणा गरेअनुसार महानगरमा मेयर

गुनासो आएलगत्तै सडक मर्मत गर्दै पूर्वाधार एम्बुलेन्स

काठमाडौं : देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी सडकमा देखिएको खाल्डा पुर्ने,कालोपत्रे गर्न थालेको छ।महानगरले संचालनमा ल्याएको कल सेन्टरमा आएका गुनासाका आधारमा सो एम्बुलेन्सले सडकका खाल्डा खोज्दै पुर्ने गरेको महानगरपालिकाले जनाएको छ।सो एम्बुलेन्सले बिहान र बेलुकाको समयमा  काम गर्दै आएको महानगर पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए। यसअघि दिउँसोको समयमा   समयमा सडकमा मर्मत कार्य हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिए

चले ब्रुमर र पूर्वाधार एम्बुलेन्स, ‘इनर्जी बिन’ चलाउन अध्ययन हुँदै

२ असार, काठमाडौं । केही दिनदेखि काठमाडौं महानगरभित्रका सडकमा खाल्डा भएको खबर पाउनासाथ रातो रंगको टिपर स्थानीय क्षेत्रमा माटो मिसिएको गिट्टी बोकेर पुग्छ, खाल्डो पुर्छ र फर्किन्छ । यसको नाम हो, ‘पूर्वाधार एम्बुलेन्स ।’ फोहोर बोक्ने गाडीलाई रंग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको छ । महानगरका इन्जिनियर कामदारसहित यही गाडीमा चढेर टोल–टोलमा […]

भौतिक पूर्वाधार एम्बुलेन्स र फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा

काठमाडौं महानगरपालिकाको सोमबार बसेको पहिलो बोर्ड बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले गरेको ६ वटा निर्णयमध्ये यसलाई महत्वपूर्ण निर्णयको रूपमा हेरिएको छ ।

फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी प्रस्ताव

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले कार्यपालिका बैठकमा तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । पदभार ग्रहण गरेपछि सञ्चालन गरिएको पहिलो बैठकमा प्रमुख साहले तीन दिनदेखि उठ्न नसकेको  काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गरेका […]

भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने बालेनको प्रस्ताव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् । सोमबार बसेको पहिलो बैठकमा बालेनले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि […]