दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।...

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ […]

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डाै – निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।  आयोगको आज बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले उज्यालाेलाई जानकारी दिनुभयाे । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।  बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २०...

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

दोलखा । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । […] The post दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” […]

देशसञ्चार साँझ l दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय l

देशसञ्चार साँझ l दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय l

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ- दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जिल्लाका १० मतदान केन्द्रमा पुनः मतदान गरिने जनाएको हो । गत साताको आइतबार सम्पन्न मतदान स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहीत वातावरणमा हुन नसकेको भन्दै आयोगले पुनः मतदान गरिने जनाएको हो । आयोगका अनुसार दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर […]

दोलखामा पुन: मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।अतः संवत् २०७९ साल मङ्सिर ४ सम्पन्न भएको दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र &q

दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका १० वटा केन्द्रमा निर्वाचन निष्पक्ष नभएको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

बुढीगंगा नगरपालिकामा पुनः मतदानको बाटो खुल्यो

सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै २६ जेठमा दायर रिटमा मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की...

सर्लाहीको बरहथवामा आज पुनः मतदान

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ श्रीपुरमा आज पुनः मतदान सुरु भएको छ ।  निर्वाचन आयोगको निर्णय अनुसार आज बिहान ७ बजेबाट वडा नम्बर १७ को आधारभूत विद्यालय परोरिया टोलको मतदान स्थल अन्तर्गत पर्ने दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले  जानकारी दिनुभयो त्यहाँ रहेको दुई वटा मतदान केन्द्रमा एक हजार ९ सय ५४ मतदाता रहेका छन्। त्यस मतदान केन्द्रमा  गएको शुक्रबार ३ सय ७२ मत मात्र खसेको थियो।  मतदान भइरहेको बेला जनता समाजवादी पार्टीले मत...