प्रधानमन्त्री कप: प्रदेश १ लाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा प्रदेश १ माथि ७ विकेटको सानदार जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो। टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो। जसका…

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप : प्रदेश १ र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने

काठमाडौं । प्रदेश नम्बर–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश–१ उपाधि नजिक पुगेको हो । अब प्रदेश–१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल शनिबार हुने छ । […]

प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेश भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज विभागिय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ।  त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान खेल ९ बजे सुरु हुने छ। एपीएफ समूह एकको विजेता हो भने मधेश प्रदेश समूह बीको उपविजेता हो।एपीएफ हालसम्म अपराजित टोली रहेको छ। उसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने गण्डकी प्रदेशसँग बराबरीमा रोकिएको थियो। समूह चरणमा पुलिससँग पराजित भएको मधेशले प्रदेश १ र लुम्बिनीलाई हराएको

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ । लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क ...

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

प्रधानमन्त्री कप : प्रदेश-१ र बाग्मती तथा एपीएफ र सुदूरपश्चिम खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा समूह ‘बी’ मा रहेको प्रदेश एक र बाग्मती प्रदेशबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । त्यस्तै, आज हुने अर्को खेलमा समूह ‘ए’ का एपीएफ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । यो खेल मूलपानीमा बिहान साढे ९ बजे सुरु हुनेछ । आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, ...

प्रधानमन्त्री कप: एपीएफ टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज विभागीय टोली एपीएफ र प्रदेश १ भिड्दैछन्। कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी खेलमा एपीएफ टस हारेर ब्याटिङमा उत्रिएको छ। एपीएफ शरद भेषवाकरको कप्तानीमा उत्रने छ भने प्रदेश १ सिद्धान्त लोहनीको कप्तानीमा उत्रँदै छ। शुक्रबारबाट सुरु भएको खेलमा आज एउटामात्र खेल हुनेछ। उद्घाटन…

पीएम कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश १ खेल्दै

१९ पुस, काठमाडौं । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार विभागीय टोली एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदैछन् । दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को सेमिफाइनलमा घरेलु […]

प्रधानमन्त्री कप फाइनल: एपीएफ र प्रदेश १ भिड्दै

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज फाइनल खेल हुँदैछ। दाङको देउखुरी क्रिकेट मैदानमा आज उपाधिका लागि प्रदेश १ र शसस्त्र प्रहरीको एपीएफ भिड्ने छन्। प्रतियोगिताको साविक विजेतासमेत रहेको एपीएफ समूह ‘ए’ को विजेता हो भने प्रदेश १ समूह ‘बी’ को। दुबै टोलीले प्रतियोगितामा अपराजित रहँदै फाइनलको यात्रा तय गरेका हुन्।…