दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

जुम्लामा जीप दुर्घटना : १ को मृत्यु, ९ जना घाइते

सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचाैरकी ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका छन्। सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा  ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो । ...

जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, नौ जना घाइते

जनकपुरधाम, १७ मंसिर। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो । थप विवरण आउन बाँकी […]

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

धनुषा : धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट…

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

जनकपुरधाम-धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। दुर्घटनामा परी २९ वर्षीया रुवीकुमारी साह, १७ वर्षीया […]

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु, ९ घाइते

काठमाडौं । धनुषामा जन्ती बोकेको जीप शनिबार बिहान साढे ४ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा तीन महिला, एक बालक र एक पुरुषको मृत्यु भएको […]

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

१७ मंसिर, जनकपुरधाम। धनुषामा जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी […]

दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते

कैलाली । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको […]

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

स्याङ्जामा जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाईते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आज बिहान साढे १० बजे ग १ ज ७३९९ नम्वरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रहरीले जनाएको छ । जीपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन । प्रहरीले घट्नास्थलबाट ११ जनाको उद्धार गरेकोमा ९ जना घाइते र ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी […] The post स्याङ्जामा जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचथरमा जीप दुर्घटना, १ को मृत्यु, ९ जना घाइते

२६ असार, काठमाडौं । पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । जीपमा चालकसहित १० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय …