काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । ७४ औँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रूपमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, […]
मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो । यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहर सङ्कलन गरी […]
सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम बम प्रहारमा एक लाख ४० हजारको ज्यान गएको थियो। धेरै जना मानसिक समस्या तथा क्यान्सरको जोखिमसहित बाँचेका थिए। अहिले अमेरिकाले इरानमा भएको आक्रमणलाई हिरोसिमा र नागासाकीमा भएको एटम बम प्रहारसँग तुलना गरेकोमा जापानले आलोचना गरेको छ। ट्रम्पले यस विषयमा बोल्दै कमसेकम एक विषयमा समानता रहेको […]