प्रतिनिधि सभा पुनर्स्थापना, पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन

काठमाण्डाै – विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले प्रतिनिधि सभा पुनर्स्थापना र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताकाे माग गर्दै प्रदर्शन गरेका छन् ।  बिहीवार विपक्षी गठबन्धनका भातृ विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटाैँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।    ...

सम्बन्धित सामग्री

हवाई टिकटको मूल्यवृद्धि  फिर्ता लिन सांसद बरालको माग

नेकपा एमालेकी सांसद सुनिता बरालले हवाई टिकटको मूल्यवृद्धि फिर्ता लिन माग गरेकी छिन् ।

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन अध्यक्ष गजुरेलको माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो । पटक-पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबिचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गर्नुभयो […]

मूल्यवृद्धि फिर्ता गरी पहिलेकै ठाउँमा ल्याउनुपर्छः सिपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन राप्रपा नेपालका भ्रातृ संगठनहरुको माग

राप्रपा नेपालका दुई भ्रातृ संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीको राष्ट्रिय युवा मोर्चा नेपाल र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।‘छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले हर क्षेत्रमा जबरजस्ती महँगी थोपरेको छ,’ युवा मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  विश्वव्यापी कोरोना महामारीको आर्थिक असरबाट उठ्न खोज्दै गरेका नेप

पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

काठमाडौँ । राप्रपाले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। आज (सोमबार) अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरेका छन् । उनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।  नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पु¥याएको छ ।  यस्तै खाना पकाउने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राँकेजुलुस

बझाङ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङले प्रदर्शन गरेको छ।कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँकोसहित प्रदर्शन गरेको हो।सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आज बुधबार अनेरास्ववियू बझाङ राँकेजुलुस सहित सडकमा उत्रिएको हो।कोरोनाका कारण दैनिक रोज

मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन–तीन रुपैयाँका दरले,आन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगम घेराउ (भिडियो)

काठमाडौँ– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विद्यार्थीले घेराउसहित नारावाजी गरेका हुन् । उनीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरूले मूल्यवृद्धि फिर्ता लिन […]