बैतडीमा चुनावी सरगर्मी बढ्यो, प्रचारप्रसार तीव्र

बैतडी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुङ्गो नलगाएका भए पनि राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका […]

सम्बन्धित सामग्री

मुस्ताङमा बढ्यो चुनावी सरगर्मी

गण्डकी– हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश […]

चिसो मुस्ताङमा चुनावी सरगर्मी बढ्यो

हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ ।  एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचन प्रतिनिधि

बैतडीमा चुनावी सरगर्मी बढ्यो

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थ...

बागलुङमा चुनावी सरगर्मी : चित्रबहादुरदेखि देवेन्द्र पौडेलसम्मको आआफ्नै दावी

आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ । बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र …

उम्मेदवारी दर्तापछि चुनावी सरगर्मी

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ ।  तनहुँ […]

मोरङमा बढ्न थाल्यो चुनावी सरगर्मी

मोरङ – मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएसँगै मोरङमा चुनावी सरगर्मी बढ्न थालेको छ। कुल ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सबै राजनीतिक दलले प्रशिक्षण, कार्यकर्ता भेला गर्दै आएका छन्। अघिल्लो निर्वाचनमा १ स्थान मात्र जित हात पारेको कांग्रेसका लागि सहज वातावरण बनाउन कार्यकर्ता तथा शुभेच्छुक छलफलमा देखिएका छन्। यद्यपि, गुट, उपगुट, आन्तरिक खिचलोको […]

गुल्मीमा चुनावी सरगर्मी बढ्याे

गुल्मी । लुम्बिनी प्रदेश अन्तरगत गुल्मी जिल्लामा चुनावी सरगर्मी बढेको छ । केन्द्रीय नेताहरु गोकर्ण विष्ट, चन्द्र भण्डारी, प्रदिप ज्ञवाली, रामकुमारी झाँक्री लगायतका नेताहरुको गृह जिल्ला रहेको गुल्मीमा दलहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्न विभिन्न चुनावी एजेण्डासहित घरदैलो अभियानमा जुटेका छन । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा देशभर दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन । […]

जनकपुरधाममा चुनावी सरगर्मी बढ्यो

जनकपुरधाम– स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, […]

पर्सामा चुनावी सरगर्मी बढ्यो, वीरगंजमा सम्भावित उम्मेद्वारबारे के छ चर्चा?

वीरगंज : सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज तथा तीन नगरपालिका र अन्य १० वटा गाउँपालिका गरी १४ वटा पालिकामा चुनावी सरगर्मी बढेको नेता कार्याकर्ताहरुले बताउँछन्। गाउँभन्दा अहिले शहर बजारमा चुनावी सरगर्मी बढेको छ।…

दाङमा काँग्रेसको नगर अधिवेशनको चुनावी सरगर्मी

–नारायणी रजौरे दाङ, २ असोज : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ । यही असोज ९ गते तय भएको गाउँ÷नगर अधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ । यसैबीच जिल्लाका दुई उपमहानगरपालिकामा अधिवेशनबाट नेतृत्व लिन युवा दौडधुपमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नगरसभापतिका लागि तीन […]