नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन् । मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क छ ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ, नेता गुरुङ भन्छन्, अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु पर्छ ।सात वटा प्रदेशको मुख्यमन्त्रीहरु पनि सम्भव भए सम्म कांग्रेसले लिने गम