काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सरकार सचेत रहेको बताए। सरकारको भूमिका सहजीकरण, नियमन र नीति निर्माण गर्ने तथा […]
नेपाल राष्ट्र बैंकले नेपाली वायुसेवा कम्पनीलाई हवाईजहाजका इन्जिन तथा पार्टपूर्जा आयातका लागि अग्रिम भुक्तानी गर्न पाउने सीमा बढाएको छ। नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन वा पार्टपूर्जा आयात गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर १ लाखबाट […]
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका र बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट र छलफल गरेका छन्। देशभित्रको रोजगारीप्रति युवालाई आकर्षित गर्ने, श्रमिकको मनोबल बढाउने र स्थानीय स्तरमा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले भेटघाट गरिएको हो। मन्त्री यादवले कोशी गाउँपालिका-७ स्थित हरिपुर तथा लौकही बजार, वराहक्षेत्र नगरपालिकाका शिवगन्ज […]
१९ असाेज, काठमाडौं । शिक्षा पत्रकार समूहले वरिष्ठ पत्रकार राजन शर्मालाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। समुहको २७ औँ साधारणसभा तथा १३ औं महाधिवेशनको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
उनलाई शिक्षाविद् तथा …