वार्तास्थलबाट भुसाल बाहिरिए, नेता नेपालसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य घनश्याम भुसाल अचानक वार्तास्थलबाट बाहिरिएका छन्। सात घण्टा लामो बैठकको बीचबाटै बाहिरएका भुसाल सिंहदरबारबाट सोझै वरिष्ठ नेता नेपाललाई भेट्न बानेश्वरस्थित जनता डबली पुगेका छन्। त्यहाँ पुगेर उनले नेपाल लगायत नेताहरुसँग छलफल गरिरहेका छन्। आइतबार बिहान ९ बजेदेखि सुरु भएको एमालेका दुई पक्षबीचको वार्ता अहिले पनि जारी […]

सम्बन्धित सामग्री

पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए

काठमाडौँ- नयाँ सरकार गठनका लागि छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् । पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै उनी बाहिरिएका हुन् । जसपाको संसदीय दलको नेता पनि चयन नभएकाले पार्टीमा छलफल आवश्यक रहेको उनको भनाइ छ । बालकोटमा जारी बैठकमा […]

संसदीय दलको नेता छानेपछि सरकारबारे छलफल गर्छौं : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले उक्त कुरा प्रष्ट्याएका हुन्। उनले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया शुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने ब

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन् । प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेताहरु प्रधान

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसिसी)को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताउनुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहनुभएका उहाँले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिनुभयो । […]

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

देउवालाई विश्वासकाे मत दिने २२ सांसदसँग छलफल गर्दै नेता नेपाल

काठमाडाैँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्ने भएका छन्। नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने आफूपक्षका २२ जना सांसदसँग छलफल गर्न लागेका हुन्। पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटाेबारे छलफल गर्न लागेका बताइएकाे छ।

एमाले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा छलफल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज नेपाल निवास कोटेश्वरमा छलफल भएको छ । पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको विघटित कार्यदलका सदस्यबीच आज भएको छलफलपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शेरबहादुर देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्नेछ । नेता नेपाल पक्षले विश्वासको म...

कसरी मिलाउने ओली-नेपाललाई ? सिंहदरवारमा छलफल गर्दै कार्यदलका नेता

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरवारमा कार्यदलका नेताबिच सहमतिका लागि छलफल सुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कार्यदलको संयोजक रहेका नेता सुवास नेम्बाङले जानकारी दिए। उनका अनुसार पार्टीको विवाद समाधानका लागि मंगलवार औपचारिक छलफल हुन लागेका हो। ओली र असन्तुष्ट पक्षका…

वरिष्ठ नेता पौडेलले आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र पौडेलको आकांक्षा छ । नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ । यसैबीच, वरिष्ठ नेता पौडेलले आज आफू निकट केन्द्रीय सदस्यहरुको भेला […]

एमालेका दुबै पक्षका नेता भन्छन्- एकताका लागि छलफल जारी राख्छौं

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा आफूहरू निरन्तर छलफलमा रहेको र छलफल जारी रहने बताए।