काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइकेको सुरक्षा कारवाहीमा मृत्यु भएपछि हिंसा र आतङ्क मच्चिएको छ । मेक्सिकोका धेरै राज्यमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको कार्टेल हालिस्को नुएभा जेनेरेसियोन (सीजेएनजी) नामक गिरोहका नाइके नेमेसियो ओसेगुएर सेर्भान्टेजको सुरक्षा कारवाहीमा मृत्यु भएको हो । उनलाई एल मेन्चो पनि भनेर चिनिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको […]
दमकमा बालेनलक्षित ओलीको टिप्पणी : केटाकेटीको खेलजस्तो आफैंले आफैंलाई प्रधानमन्त्री घोषणा गरेछन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिएका छन्। सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन […]
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर सावित्रा भण्डारीको स्वास्थोपचारको जिम्मेवारी लिन सरकारको ध्यानाकर्षण गराएका छन् । साम्बाको उपचारमा आफूहरुको तर्फबाट पनि यथासम्भव सहयोग गर्ने प्रतिवद्धता उनले सोमबार गरेका छन् । साम्बाले आफ्नो उपचारका लागि सार्वजनिकरुपमा आर्थिक सहयोगको आह्वान गरेपछि थापाको यस्तो भनाइ आएको हो । ‘चिन्ता नगर्नु साम्बा, सिङ्गो देश तपाईंको […]
Kathmandu. The Election Commission has warned of strict action against teachers, professors, and staff affiliated with educational institutions who are involved in election campaigning and related activities.On Monday, Election Commission Spokesperson Narayan Prasad Bhattarai mentioned receiving complaints about their participation in the campaigning for any political party or candidate, and warned that strict action would be taken against them according to the law. The Commission has cautioned teachers and professors against participating in such activities, noting that the election code of conduct and related legal provisions stipulate action that could lead to the loss of their positions. The Commission has...
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् । कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए । कोइरालाले धर्म संस्कृति संस्कार र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी […]
धनुषा–३ मा त्रिपक्षीय प्रतिस्पर्धा छ । एमालेका निवर्तमान सांसद जुलीकुमारी महतोसँगै कांग्रेसका समानुपातिक सांसद विमलेन्द्र निधि र रास्वपाका समानूपातिक सांसद मनिष झा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचनको एजेन्डा, प्रत्यक्षतर्फ महिलाहरूको घटदो उम्मेदवारी र पार्टीको समग्री …