रन फर प्रोटिन पुस ३ गते

काठमाडौं  ।  नेपाल भेटनरी एसोसिएनको आयोजनामा आगामी पुस ३ गते काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ ।प्रतियोगितामा खुल्ला हाफ म्याराथन, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि पुरुष र ३ कि मी महिला तथा फरक क्षमता भएका व्यतिmहरूको लागि ह्विलचेयर गरी ६ विधा समावेश गरिएको आयोजक नेपाल भेटनरी […]

सम्बन्धित सामग्री

हाफ म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

४ पुस, काठमाडौं । ‘रन फर प्रोटिन’ भन्ने नारासहित नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गरेको हाफ म्याराथनसहितका विभिन्न दौड प्रतियोगिता सम्पन्न भएका छन् । हाफ म्याराथन महिलातर्फ भक्तपुरकी सन्तोषी श्रेष्ठले एक घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हाफ म्याराथन पुरुषतर्फ बागलुङका तीर्थ पुनले एक घण्टा तीन मिनेट […]

रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा

२ पुस, काठमाडौं। नेपाल भेटनरी एसोसिएसनले आयोजनमा हुने हाफ म्याराथनको तयारी पूरा भएको छ । प्रोटिनको प्रयोगबारे जनचेतना जगाउन आयोजना गरिएको म्याराथन शनिबार हुने संघका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए। २ हजार सहभागी हुने प्रतियोगिता विहान सात बजेबाट सुरु हुने श्रेष्ठ ले जानकारी दिए ।प्रतियोगितामा दूई हजार खेलाडी सहभागी रहने छन् । सम्पूर्ण विधाका दौडहरुमा […]

हाफ म्याराथन अर्को महिना

काठमाडौं । नेपाल भेटनरी एसोसिएनको आयोजनामा पुस पहिलो साता काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत हाफ म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुला हाफ म्याराथान (महिला÷पुरुष), खुलापुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) […] The post हाफ म्याराथन अर्को महिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘रन फर प्रोटिन हाफ म्याराथन’ पुस पहिलो साता

पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजना हुने भएको छ । आयोजक नेपाल भेटनरी एसोसिएसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ३ पुस (शनिबार) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो ।प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ विधा समावेश गरेको नेपाल भेटनरी एसोसिएसनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए

'रन फर प्रोटिन' हाफ म्याराथन पुस ३ मा हुने

काठमाडौं : प्रोटिनजन्य पदार्थमा पहुँच र जनचेतना बढाउने लक्ष्यका साथ नेपाल भेटनरी एशोसिएशनले पुस ३ गते हाफ म्याराथनलगायत विभिन्न विधामा दौड प्रतियोगिता गराउने भएको छ। प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमताका व्यक्तिहरुका लागि…