काठमाडौं : प्रोटिनजन्य पदार्थमा पहुँच र जनचेतना बढाउने लक्ष्यका साथ नेपाल भेटनरी एशोसिएशनले पुस ३ गते हाफ म्याराथनलगायत विभिन्न विधामा दौड प्रतियोगिता गराउने भएको छ।
प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमताका व्यक्तिहरुका लागि…