प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यस्तै, कानुन, न्याय […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची - NepaliPatra

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले […]

संसद बैठक बस्दै, टाेपबहादुर रायमाझीकाे सांसद पद निलम्बन गरिएकाे पत्र सुनाइने

प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची छ ।  यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभि...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकका लागि विभिन्न आठबुँदे सम्भावित कार्यसूची तय गरेको छ । सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत...

प्रतिनिधिसभा बैठक बस्दै, कारागार विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । संसदमा २९ मंसिर २०७६ मा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो ।

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (साेमबार) बस्ने भएकाे छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएकाे छ । बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेकाे छ। राष्ट्रिय सभामा […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची...

प्रतिनिधिसभा बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे ।संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी

प्रतिनिधिसभा बैठक आज बस्दै, रेल्वे विधेयक र प्रत्यायन विधेयक पेस गरिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बदैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । यसैगरी ‘प्रत्यायन विधेयक, २०७६ पनि आजको बैठकमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यी दुईवटै विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भएका हुन् । राष्ट्रिय सभाको बैठक भने भोलि दिउसो १ […]

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको […]