विकास भट्टराई, काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सरकारले अध्यादेशबाट जारी भएको बजेटलगायत अन्य अध्यादेश अनिवार्यरूपमा पेस गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । प्रतिनिधिसभा नियमावली–२०७५ को नियम ९३ मा अध्यादेश जारी भएपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा जारी भएका अध्यादेशहरू सरकारले पेस गर्नुपर्ने व्यवस्थाका कारण उक्त बाध्यता सिर्जना भएको हो ।नियम ९३ मा उल्लेख गरिएको छ– […]