चुनावबारे चन्दको पार्टीमा विवाद

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चुनावलाई उपयोग गर्ने–नगर्नेबारे मत विभाजन भएको छ । कपिलवस्तुमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव चन्दले चुनाव उपयोग गरेर जाने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि विवाद भएको हो ।

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिमा विवाद गहिरिँदै

नयाँ सत्तागठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद गहिरिँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनको विषयले पार्टीमा विवाद गहिरिएको हो ।  आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई...

नागरिक उन्मुक्तिमा विवाद

धनगढी । नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा विवाद उत्पन्न भएको हो । गत वैशाखमा मन्त्रीको आश्वासन पाएपछि प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन्् । रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक […] The post नागरिक उन्मुक्तिमा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयताबारे दुई धार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयतालाई लिएर विवाद देखिएको छ । संसदको चौथो शक्तिको रुपमा उदाएको पार्टीमा संघीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रष्ट दुई धार देखिएको हो ।पार्टी सभापति लामिछानेले प्रदेश संरचना खारेज गर्ने उद्देश्यले चुनावमा प्रदेशसभामा उम्मेदवारी दिन लगाएका थिएनन् । त्यसैले संघमा प्रत्यक्षमा ७ सिटसहित कुल २० सिट पुग्दा सो पार्टीको प्रदेशसभातर्फ उपस्थिति छैन । लामिछाने सुरुदेखि नै संघीयता खारेज गर्नेमा कन्भिन्समा भएकाले सुझबुझका साथ उम्मेदवार

नागरिक उन्मुक्तिमा विवाद: दुई जनालाई कारबाही

स्थापनाको छोटो समयमै कैलालीका चारवटा स्थानीय पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ। केही व्यक्तिले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद सुरु भएको हो।...

विवाह पार्टीमा खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौँ- विवाह पार्टीमा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ। सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालीका-८ का धनबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डन देउपुरका ३० वषीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बुका २२ कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बुक २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन्। यही असार १ […]

चुनावको मुखमा विप्लवको पार्टीमा चर्कियो विवाद, एमालेको नाममा बखेडा

स्थानीय तह निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चुलिएको छ ।  चुनावी तालमेलको विषयलाई लिएर सो पार्टीमा विवाद चुलिएको हो ।  यसअघि पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा तालमेल नगरेर स्वतन्त्र ढंगले उम्मेदवारी दिने निर्णय गरेको थियो ।  तर, पार्टीकै केही नेताहरु सहभागी भई नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफलमा अग्रसर भएपछि विवाद बढेको हो।नेकपाका नेताहरुले सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल

जसपा : हाइकमान्ड गठनसँगै सुरु भयो अर्को विवाद

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद सुरु भएको छ । पार्टीमा रहेको विवाद हालै केन्द्रीय समितिको बैठकबाट साम्य बनाइए पनि फेरि अर्को विवाद देखिएको हो । हालैसम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको विवाद समाधान गर्दै तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गर्ने निर्णय गरेपछि विवादको अर्को नयाँ रूप देखिएको छ । सोमबार काठमाडौंमा […] The post जसपा : हाइकमान्ड गठनसँगै सुरु भयो अर्को विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

जो माधव नेपालको नयाँ पार्टीमा गएनन्

केपी ओली र माधव नेपाल समूहबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् ।  आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरू एमाले समाजवादी पार्टीमा सहभागी नभएका हुन् । नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत शीर्षनेता नयाँ पार्टीमा गएका छैनन् । राजधानी दैनिकमा खबर छ ।