जसपा : हाइकमान्ड गठनसँगै सुरु भयो अर्को विवाद

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद सुरु भएको छ । पार्टीमा रहेको विवाद हालै केन्द्रीय समितिको बैठकबाट साम्य बनाइए पनि फेरि अर्को विवाद देखिएको हो । हालैसम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको विवाद समाधान गर्दै तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गर्ने निर्णय गरेपछि विवादको अर्को नयाँ रूप देखिएको छ । सोमबार काठमाडौंमा […] The post जसपा : हाइकमान्ड गठनसँगै सुरु भयो अर्को विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जसपा विवाद तत्कालका लागि साम्य

काठमाडौं, चैत १। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देखिएको समस्या तत्कालका लागि साम्य भएको छ । पार्टीले तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गरेसँगै विवाद साम्य भएको हो । सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले तीन सदस्यीय हाइकमान्ड समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बस्नुअघि बसेको संघीय परिषद् बैठक, कार्यकारिणी समिति […]

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा...

जसपा विवाद आधिकारिक को ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन निश्चित भएस“गै अगामी रणनीति तय गर्न शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पार्टी एकता नगरी छु्टिने निष्कर्षमा पुगेपछि निर्वाचन आयोगले यसबारे फैसला भोलि सोमबार गर्दैछ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि […] The post जसपा विवाद आधिकारिक को ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसपाको आधिकारिता विवाद ११ साउनमा टुंग्याउने निर्वाचन आयोगको तयारी छ ।  २९ असारमा शपथग्रहण गरेका देउवाले त्यही दिन...

जसपा विवाद हेर्दाहेर्दैमा

काठमाडौं, साउन ४ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। जसपा आधिकारिकतासम्बन्धी विवादमा सुनुवाइ गर्न आयोगले गठन गरेको इजलासले आइतबार सुनुवाइ सुरु गर्दै हेर्दाहेर्दैमा राखेको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादसम्बन्धी मुद्दामा आइतबारदेखि सुनुवाइ सुरु गरी […]

जसपा विवाद समाधान आयोगको इजलासबाट हुने

काठमाडौं, असार २४ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान अन्ततः निर्वाचन आयोगको इजलासबाट हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि बोलाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको प्रवक्ता राजकुमार […]

जसपा विवाद अब इजलासमा

काठमाडौं, असार २३ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्ने सम्भावना नरहेको भन्दै अलग गरिदिन माग गरेका हुन्। दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा […]

जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो ।आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरेको थियो । सो क्रममा आयोगले सहमति हुने सम्भावना भए प्रयास गर्न जसपाका नेताहरूलाई आग्रहसमेत गरेको थियो ।तर, जसपा

उत्कर्षमा जसपा विवाद

सत्तासमीकरणको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा)भित्र उत्पन्न विवाद थप पेचिलो बनेको छ । दुईवटा पक्षले छुट्टाछुट्टै बैठक गरेर एउटा पक्षले गरेका निर्णय अर्को पक्षले स्वीकार नगर्ने तहमा उत्रिएका छन् ।  नयाँ सरकार...

जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढ्यो

जनता समाजवादी  पार्टी  (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी   विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा  ओलीले वैशाख  २७  गते संसद्मा  विश्वासको  मत  लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा  नेपालमा  महन्थ  ठाकुर पक्षीय  नेतृत्व  प्रधानमन्त्री ओलीप्रति नरम  छ  भने  उपेन्द्र  यादव  पक्ष विपक्षी  गठबन्धनतिर  देखिएको छ । यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाक