सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री

काठमाडौँ,२६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् । उनले निषेध […]

सम्बन्धित सामग्री

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दैँ उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् ।

कांग्रेसमा टिकटको राजनीति

नेपाली कांग्रेसले यस पटकको स्थानीय तह निर्वाचनलाई व्यवस्थित र वैज्ञानिक तरिकाले अगाडि बढाउन सक्यो भने त्यसले दलको आन्तरिक जीवनमा प्राणवायुको काम गर्छ । स्थानीय तहको निर्वाचन अब हुन्छ नै । संवैधानिक र राजनीतिक रूपमा पो अब टर्ने वाला छैन । निर्वाचन हुने निश्चित भइसकेपछि राजनीतिक दलहरूभित्र टिकटको महत्वाकांक्षा राख्नेहरू जुर्मुराएका छन् । नेपाली कांग्रेस सत्तारूढ […]

जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन्। तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको साेमबार उद्घाटन गर्दै उनले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राखे ।जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो ।  उनले भने, “यो समुदायले राजनीतिमा पहुँच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उहाँले बताए । राजनीति बुझेर त्यहाँभित्

एमसीसीमा सभामुखको सक्रियता : क्षेत्राधिकार बाहिरको छटपटी

२० माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायकरुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी संसदमा टेबल हुन सक्दैन । त्यसैले एमसीसीको भविष्यमा सभामुख अग्नि सापकोटाले के निर्णय लिन्छन् भन्ने चासो […]

बन्जाराको नेतृत्वमा वैकल्पिक युवा सङ्गठन घोषणा

आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले वैकल्पिक राजनीतिलाई अघि बढाउन स्वतन्त्र वैकल्पिक सङ्गठन घोषणा गरेको नवगठित युवा सङ्गठनका संयोजक शिशिर बन्जाराले बताए।...

माधव नेपालको उद्घोष : ‘अबको चुनावपछि ५ वर्ष मात्र सक्रिय राजनीति गर्छु’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब साढे ६ वर्षमात्र सक्रिय राजनीति गर्ने बताएका छन् ।  आफू सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउने उनले बताए । नवगठित नेकपा एकीकृत समाजवादीको भावी योजना सार्वजनिक गर्न बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आजीवन राजनीतिमा रहने योजना नरहेको बताएका हुन् ।  ‘आजीवन माधव नेपाल राजनीति गर्दैन, म त सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउन चाहन्छु । चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्ने भनेको छु,’ नेपालले भने ।  नेता ...