मेस्सी इन्टर मियामी जाने!

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ। मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ। सात…

सम्बन्धित सामग्री

रोनाल्डो-मेस्सी भिडन्त कुरेका समर्थकलाई धोका

काठमाडौं। समकालिन फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त कुरेर बसेका समर्थकले धोका पाए। बिहीबार राती अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामी र साउदी अरबको प्रोफेसनल लिग क्लब अल नासरबीच भिडन्त तय हुँदा महिनौँदेखि समर्थकहरु मेस्सी र रोनाल्डोबीच एक साथ मैदानमा भिडेको हेर्ने आशाले टिकट लिएर बसेका थिए। तर खेल सुरु […]

मेस्सी भित्रिएयता इन्टर मियामीको पहिलो हार, १२ खेलको अपराजित यात्रा टुंगियो

न्यूयोर्क। अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आबद्ध गरेयता इन्टर मियामीले पहिलो हार ब्यहोरेको छ। अमेरिकी मेजर लिग सकर-एमएलएसअन्तर्गत आइतबार बिहान एटलान्टा युनाइटेडसँग उत्रिएको इन्टर मियामी ५-२ गोलले पराजित भयो। मेस्सीले भने यो खेल खेलेका थिएनन्। चोटका कारण उनी मैदान उत्रन असमर्थ भएका थिए। मेस्सीलाई आबद्ध गरेयता मियामी १२ खेलयता अपराजित रहेको थियो।

मेस्सी चम्किरहेको लिग्स कप कस्तो प्रतियोगिता हो ?

काठमाडौं । लियोनल मेस्सी भित्रिएयता अमेरिकी मेजर लिग सकर-एमएलएस क्लब इन्टर मियामी चम्किइरहेको छ । आफ्नो क्लब इतिहासमा मियामीले यति धेरै चर्चा र सफलता यसअघि प्राप्त गरेको थिएन । क्लबले खेल्ने प्रतियोगिताहरुमा मियामले उपाधि दावेदार हैसियत देखाउन सकिरहेको थिएन । तर मेस्सीसहितको मियामी जारी लिग्स कपको फाइनलमा पुगेको छ । मेस्सीले ६ खेलमा ९ गोल […]

मेस्सी लगातार उच्च लयमा, इन्टर मियामी प्रि- क्वाटरफाइनलमा

न्यूयोर्क । लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको प्रि-क्वाटरफाइनल पुगेको छ। इन्टर मियामीले बिहीबार बिहान भएको खेलमा ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्‍यो। मियामीको जितमा मेस्सीले २ गोल गरे। जोसेफ मार्टिनेजले एक गोल गरे। मेस्सीले ७ औँ मिनेटमा अग्रता दिलाएका थिए। तर १७ औं मिनेटमा ओर्लान्डो बराबरीमा पुगेको थियो। मार्टिनेजले ५१ औं मिनेटमा […]

लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश गरेका छन्।

मेस्सी चम्किएपछि मियामी सेमिफाइनलमा

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो ।

मेस्सी र रोनाल्डो दुवैलाई तान्ने बेकह्यामको मास्टरप्लान

१० असोज, काठमाडौं । डेभिड बेकह्यामको योजना सुन्ने हो भने जो कोही फुटबलप्रेमीको मुख रसाउँछ । आफूले हालै स्थापना गरेको क्लब 'इन्टर मियामी' मा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई भित्र्याउने 'मास्टरप्लान' छ उनको । बेकह्यामको …