काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन । उपनिर्वाचनको प्रचारका लागि इलाम-२ पुगेका कोइरालाले मंगलबार इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन।
धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, ज...