‘सभामुख महोदय, भैँसीको नागरिकता भए देखाइदिन्थेँ यो भारतीय होइन, नेपाली हो भनेर’

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले कम्युनिस्ट सरकारले साना व्यापारीहरुलाई मारमा पारेको आरोप लगाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा सांसद कर्णले भन्सारमा करोडौँको सामान ल्याउनेलाई कारबाही नगरेको भन्दै साना व्यापारीलाई मारमा पार्दा सरकारको नै बदनाम हुने बताए। सांसद कर्णले भने, ‘दुई/चार लाखको व्यापार गर्नेलाई मार्ने काम

सम्बन्धित सामग्री

भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएपछि.

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ ।महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला...

यी हुन् झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय

काठमाडाैं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ […]

नक्कली नागरिकता प्रकरण: छानबिन सुरु

नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ।...

हजारौँले किन त्याग्दैछन् भारतको नागरिकता ?

काठमाडौँ । भारतको गृह मन्त्रालयका अनुसार सन् २०२१ मा एक लाख ६३ हजार ३७० जनाले भारतीय नागरिकता त्यागेका छन् । संसद्‍मा पेस गरिएको दस्तावेजमा उल्लेख भएअनुसार उनीहरूले ‘निजी कारण’ देखाएर नागरिकता त्याग्ने फैसला गरेका हुन् ।सबैभन्दा धेरै अर्थात् ७८ हजार २८४ जनाले अमेरिकी नागरिकताका लागि भारतको नागरिकता त्यागेका छन् । त्यसपछि २३ हजार ५३३ जनाले अस्ट्रेलिया र २१ हजार ५९७ जनाले क्यानडाको नागरिकता लिएका छन् ।चीनमा बस्दै आएका ३०० जनाले चिनियाँ नागरिकता लिएका छन् । यस्तै, ४१ जनाले पाकिस

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा ३ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन्।...

भारतीय नागरिकले नेपालको नागरिकता लिन खोज्दा…

पर्सा, १५ साउन । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जना बुधबार दिउँसो वीरगंज महानगरपालिका १३ बाट पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र […]

झुटो विवरण पेस गरी नागरिकता लिएका बनावटी बाबुछोरी पक्राउ

पर्सा : झुटो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने नक्कली बाबुछोरीलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय महिलासहित नागरिकता बनाइदिने बुबा बनेका पर्साका धुरुप प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो। आफूलाई 'ठूलो दाइ' ठान्ने भारतकी छोरीले नेपाली नागरिकता लिएको खुलेपछि बनावटी बाबु छोरीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने भारतीय महिला भारतकी सीता पटेल रहेकी पर्सा प्रहरीले जनाएको छ। नेपाली नागरिकता लिएपछि भने उनको नाम नागरिकतामा कविता कुमारी भएको छ।उनले झुटो विवरण प

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् ।उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक

नेपाली नागरिकता लिएर नेपालीकै जग्गा कब्जा गर्न खोज्दै भारतीय

विराटनगर / नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिकले परिवारसहित विराटनगरमा बसेर खतरनाक चलखेल गरिरहेको प्रमाण फेला परेको छ । विराटनगरमा बस्दै आएका भारतको अररीया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्माले विराटनगर महानगरपालिका–५ स्थित चाँदनी चोकका उत्तमकुमार रायकी पत्नी सीतादेवी रायको नाममा रहेको जग्गा हडप्न खोजेका हुन् । नागरिकता टोलीमार्फत नेपाली नागरिकता लिएका... The post नेपाली नागरिकता लिएर नेपालीकै जग्गा कब्जा गर्न खोज्दै भारतीय appeared first on Purbeli News.