कर्णालीमा उद्धार टोलीसहित हेलिकोप्टर तयारीमा, सतर्कता अपनाउन आग्रह :: Pahilopost.com

सुर्खेत: मनसुन सक्रिय भएपछि पछिल्लो समय बाढीपहिरोका घटना बढिरहेका छन्। कर्णाली प्रदेशको राजधानीलगायत अन्य जिल्लासमेत बाढी पहिरोको चपेटामा पर्दै आएको छ। प्रदेशको राजधानी समेत उच्च जोखिममा रहेकाले सर्तकता अपनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले आग्रह गरेको छ।   राजधानी उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने स्थानहरु पहिरोको उच्च जोखिम रहेका छन्

सम्बन्धित सामग्री

कोरोनाकाे जोखिम बढेसँगै सतर्कता अपनाउन आग्रह

बैतडी– कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको नेपालमा पनि नयाँ भेरिएन्टका बिरामी फेला परेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बैतडी पनि भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ […]

बैतडीका सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

निर्वाचनको भीडभाडमा स्वास्थ्य सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ […]

चतरामा उर्लियो सप्तकोशी, सावधानी अपनाउन आग्रह

काठमाडौं : चतरामा सप्तकोशीको पानी आज (मंगलबार) बिहानैदेखि सतर्कता तह नजिक पुगेकाे छ।जल तथा मौसम विज्ञान विभागले यससँगै उदयपुर, सुनसरी र सप्तरी जिल्लाका कोशी किनारका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।‘यी स्थानमा रहनु हुनेहरू बेलुकासम्म नै उच्च सतर्कता अपनाऔँ,’ सूचनामा उल्लेख गरिएकाे छ।राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि अहिले वर्षा भइरहेको जानकारी दिँदै उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह

काठमाडौँ,१४ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको […]

निरन्तर बढे हैजाका बिरामी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन […]

कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं : कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना…

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यस क्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक […]

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भ