साथीको घरमा बास बसेका प्रहरीको रहस्यमय मृत्यु

सरुवा भएको दरबन्दिमा हाजिर हुन जाने क्रममा साथीको घरमा बास बसेका एक प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ। मधेश प्रदेशको सर्लाहीबाट सरुवा भएर एक नम्बर प्रदेश झापाको भद्रपुर हाजिर हुन...

सम्बन्धित सामग्री

गुल्मी धुर्कोटकी महिलाको तिलोत्तमामा रहस्यमय मृत्यु

गुल्मी । गुल्मीकी एक महिलाको कपिलवस्तुको तिलोत्तमामा रहस्यमय मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोककी अन्दाजी ४३ बर्षिया यमकला पन्थीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरमा रहस्यमय मृत्यु भएको हो । उनलाई श्रीमानले मादक पदार्थ सेवन गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि मृतकको बहिनीको जाहेरीका आधारमा श्रीमान ४५ बर्षिय […] The post गुल्मी धुर्कोटकी महिलाको तिलोत्तमामा रहस्यमय मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि घाँटी थिचेर हत्याको आरोप

काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् । फुयाँललाई मंसिर २५ मा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्‍करबाट घाइते भएपछि चालक र अन्य मानिसहरु मिलेर हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुया

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु

काठमाडौं, १६ साउन । एकै परिवारका चारजनाको रहस्यमय मृत्यु भएको छ । काभ्रेस्थलीमा बाबु आमा र छोराछोरी मृत भेटिएका हुन् । प्रहरीका अनुसार केही झुण्डिएको अवस्थामा भेटिएका थिए । छोराछोरीको हत्यापछि आत्महत्याको आशंकामा प्रहरी अनुसन्धान बढेको बुझिएको छ ।-Symbolic Photo

२ दिनको शिशुसहित एकै परिवारका ५ जनाको रहस्यमय मृत्यु

ललितपुर, २३ फागुन । नल्लुमा एकै परिवारको रहस्यमय मृत्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका ४ स्थित शुभ स्याङतानको परिवारका पाँचजना सदस्यको मृत्यु भएको हो । पाँचैजनाको शव विहान ४ बजे फेला परेको थियो । घटनामा मृत्यु हुनेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान र […]

अस्पतालको क्वाटरमा चारजनाको रहस्यमय मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो। अस्पतालको स्टोर शाखामा कार्यरत कर्मचारी धनप्रसाद भट्टराई, उनका बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी …

रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु

काठमाडौं : रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो।उनिहरुलाई कसैले विष खुवाएर हत्या गरेको परिवारको दाबि छ। दुई बालकलाई उपचारका लागि गरुडा लगिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। बालकका परिवारले रिसिबीका कारण गाउलेले विष खुवाएर हत्या गर

पोर्न स्टारको रहस्यमय मृत्यु

चर्चित अमेरिकी वयस्क फिल्म अभिनेत्री डेलिया स्काईको रहस्यमय मृत्यु भएको छ। ३२ वर्षीया उनको अमेरिकाको लस एन्जलसमा एक कारमा मृत अवस्थामा शव बरामद भएको फक्स न्युजले जनाएको छ। समाचारमा प्रहरी अधिकारीहरूका अनुसार पोर्न स्टार डेलियाको शरीरमा गोलीको निशाना समेत रहेको छ। उनले आफूले आफैलाई गोलीहानेर आत्महत्या गरेको हुन सक्ने अनुमान लगाइए पनि हालसम्म घटनाको सत्य […]

छात्राको रहस्यमय मृत्यु

दमक । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य […]

झापामा छात्राको रहस्यमय मृत्यु

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रह