RajdhaniDaily.com | शनिबारका खेलहरुले समूह ‘सी’को नकआउट चरण पुग्ने दौडलाई नाटकीय रुपमा आकार दिन सक्छ । पाँचपटकको च्याम्पियन ब्राजिलले नेपाली समयअनुसार बिहान ६ः१५ बजे -
धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश […]
काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा समेटेको छ। पार्टीको नाम र झण्डा पुरानै रहने नीतिसहिति कार्यदिशालाई समेटिएको हो । पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन मान्ने वैचारिक दृष्टिकोण रास्वपाले बनाएको छ। प्रस्तावित विधानमा सामाजिक न्याय र उदार अर्थतन्त्रलाई अपनाउँदै संवैधानिक समाजवाद समन्यायिक समावेशितालाई अगाडि बढाएको छ। रास्वपाको केन्द्र, जिल्ला, प्रदेश र […]
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ। शुक्रबार न्यायाधीश ऋषिराज भण्डारी र सोमकान्त मैनाली को संयुक्त इजलासले उक्त आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि दायर गरिएको बैंकिङ कसुर मुद्दामा अदालतले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान […]