भक्तपुर र चाँगुनारायणमा सर्वसम्मतको सम्भावना क्षीण

भक्तपुर – नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलनको लागि मंगलबार पालिका अधिवेशन हुँदै छ। जसको लागि भक्तपुरका चार वटा नपामा सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको छ। तर भक्तपुर र चाँगुनारायण नपामा भने सर्वसम्मत नगर नेतृत्व चयन हुने सम्भावना अत्यन्त क्षीण रहेको एमाले नेताहरु बताउँछन्। भक्तपुर नगरमा वर्तमान नगर अध्यक्ष विष्णु सुवालले दोहोरिने इच्छा देखाइरहँदा नगर […]

सम्बन्धित सामग्री

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । […]

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो […]

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।नगरपालिकाले विगत दुई वर्षभित्र सञ्चालन गरेका पाँच लाखभन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो।स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको गुनासो एवं उजुरी बढेपछि अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयको विशेष टोलीले मंगलवार चाँगुनारायण नगरपालिकाका योजनाको कागजपत्र नियन्त्रणमा लिएको हो।टोलीले योजनाको लागत इष्टमेट, कार्यान्वयन पक्ष, भुक्तानीको प्रक्रियाको विस्तृत अनुसन्धान गर्ने जनाएक

माओवादीको भक्तपुर नगर सम्मेलन आज

भक्तपुर – भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो । सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुने छ । पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए […]

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

७ कात्तिक, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ । फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक […]

लिच्छविकालीन वास्तुकलाको नमुना चाँगुनारायण मन्दिर

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित नेपालको प्रसिद्ध तीर्थ स्थल तथा प्राचिन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायण मन्दिर । नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि यो लिच्छविकालीन वास्तुकलाको नमुना हो ।

सङ्घीय र प्रदेश सरकारले हेरेन, हामीलाई सहयाेग गर्नुस् : चाँगुनारायण नगरपालिका

भक्तपुर – कोभिड–१९ सङ्क्रमित भएका स्थानीयवासीको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले नहेरेपछि चाँगुनारायण नगरपालिकाले सहयोगको आह्वान गरेको छ ।  गएको दश दिनदेखि कोरोना अस्पतालमा रुपान्तरण गरेपछि कोभिड सङ्क्रमित बिरामीको चाप बढ्दै गएको तर दुवै तहका सरकारबाट सहयोग नपाएपछि चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका लागि अत्यावश्यक सामग्री जुटाइदिन सार्वजनिक रुपमा नै आह्वान गर्नुभएको हो । आफैँ कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिरहनु भएका मेयरले सहयोगक...

चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

भक्तपुर । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा. रञ्जीतकुमार दाससहित डा.सुलभ केसी र डा.जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।कोरोना

चाँगुनारायण अस्पतालका तीन चिकित्सकले दिए राजीनामा

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालका तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन्।नगरपालिकाले अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेसँगै उनीहरूले राजिनामा दिएका हुन्। राजीनामा दिने चिकित्सकहरूमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रञ्जित कुमार दास, डा. सुलभ केसी र डा. जिवेश बास्तोला हुन्।अस्पतालमा करारमा नियुक्त भएका उनीहरूले राजीनामा दिएपछि अस्पताल चिकित्सकविहीन भएको बताइएको छ। कोरोना महामारीका बेला चिकित्सकहरूलाई राजीनामा नगर्न आग्रह गरे पनि तीनै ज

४१ करोड रुपैयाँमा बन्ने चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

भक्तपुर – चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँको लागतमा वडा नं ५ को घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।  सार्वजनिक रूपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको मङ्गलवार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  तीन हजार ६ सय ४० स्क्वायरफिटमा बन्ने ६ तलाको भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने छ ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नय...