विश्वकप क्वालिफायर्स अन्तर्गतको दक्षिण अमेरिकी छनोटको आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिएका छन्। कोलम्बियास्थित स्टेडियो मेट्रोपोलिटानोमा सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया २-२ को बराबरीमा रोकिएका हुन्।
खेलको तेस्रो मिनेटमै क्रिस्टियन रोमेरोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै ८ औं मिनेटमा नै लिओनार्दो परेडेसले गोल थप्दा पहिलो हाफमा अर्जेन्टिना…