काठमाडौँ – फिफा विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो। अर्जेन्टिनाका जुलियन अल्भारेजले खेलको २४औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । इक्वेडरका इन्नर भ्यालेन्सियाले इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्याएका हुन् । यस अघि नै विश्वकपमा […]