निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।  राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उनले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए । […]

सम्बन्धित सामग्री

‘आर्थिक स्थायित्वका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारणसभा एवं तेस्रो अधिवेशनमा उनले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारका तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ र करको दायरामा आउन निजीक्षेत्र पनि उदार हुनुपर्दछ ।’ मुलुकमा पछिल्लो समय आर्थिक सूचक सकारात्मक भए पनि निजीक्षेत्र र आम सर्वसाधारणले त्यसको व्यावहारिक अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा उनले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा उनको भनाइ थियो । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सधैं अस्थिर हुने गरेको दाबी छ ।

बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन्।नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए। उनले भने, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक: नन्दकिशोर पुन

काठमाडौँ- उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको अर्थतन्त्र सुधारका लागि सरकारसँग निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका छन्। द एचआरएम अवार्ड २०२२ मा बोल्दै उनले निजी क्षेत्र, सामाजिक क्षेत्रलगायतको सहकार्यमा मात्रै देश विकास हुने र अर्थतन्त्रमा समेत सुधार आउने बताएका हुन्। साथै अबको सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने आशा राखेको उनले बताएका छन्। उनी […]

अर्थतन्त्र सवल बनाउन निजी क्षेत्र आवश्यक : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई […]

लगानीमैत्री वातावरणको अपेक्षामा निजी क्षेत्र

विगतमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य प्रभावकारी रूपमा सकेन । आउँदा दिनमा दुई पक्षबीच सहकार्य हुने सम्भावना धेरै छ ।भवानी राणापूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ स्थानीय नेतृत्वमा क्षमता अभिवृद्धि र करको एकीकृत नीति आवश्यक छ । आउँदो नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्छ ।कमलेश अग्रवालवरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स देशभर […]

निजी क्षेत्र र राजनीतिक दलहरुबीच सहकार्य आवश्यक : महासंघ

राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने भनद्यै नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग मंगलबार छलफल गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, […]

‘सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

दाङ-देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय भएर अगाडि बढ्नु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका ५१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र समृद्धि हासिल हुने बताएका हुन् ।देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढ्न निजी क्षेत्र तयार […]