‘सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

दाङ-देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय भएर अगाडि बढ्नु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका ५१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र समृद्धि हासिल हुने बताएका हुन् ।देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढ्न निजी क्षेत्र तयार […]

सम्बन्धित सामग्री

सरकार-निजी क्षेत्र सहकार्य

निजी क्षेत्रलाई सरकारले र सरकारलाई निजी क्षेत्रले दोषारोपण गरेर गएमा समस्या झनै बढेर जानेछ । अर्थतन्त्रको महत्त्वपूर्ण सरोकारवाला पक्ष मिलेर यो समस्या समाधान कसरी गर्न सकिन्छ, त्यसमा सहकार्य गर्न जरुरी छ । अहिले निजी क्षेत्र एकदमै अप्ठेरो अवस्थामा छ । उद्यम–व्यवसाय गरेर प्रतिफल लिन सक्ने अवस्था छैन । अप्ठेरो परिस्थितिलाई तत्काल समाधान गर्नका लागि निजी […]

निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको गगन थापाको भनाई

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको विकासको लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका छन् । आज (बिहीबार) आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देशको पैसा बाँड्ने कुरामा दलहरुबीच […]

मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।  बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व […]

‘सरकार र निजी क्षेत्रको सहकार्यमा देशभित्र उत्पादन बढाउनुपर्छ’

पूर्व मुख्यसचिव विमल कोइरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोइरालाले यस्तो बताएका हुन् ।उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भएपनि दुवै आफ्नो स्वार्थ र साना–साना कुरामा अल्झेर बसेको बताए । कोइरालाले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भ

‘अर्थतन्त्रको संवाहक निजी क्षेत्र’

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल प्लाईउड उत्पादन संघको २३औँ साधारणसभामा आज धुलिखेलमा उनले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताएका हुन् । ‘अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको […]

आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्

भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरेका छौं – प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका छन्। उनले पत्रकारहरुसँग छलफल गर्दै भ्याक्सिन ल्याउन सरकार र निजी क्षेत्र एउटै बाटो हिँडेको बतए। त्यसैले भ्याक्सिनको विषयमा नआत्तिन जनतासमक्ष उनले आग्रहसमेत गरे।